वीरगञ्ज। वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा पछिल्लो दिनमा करिब करिब दोब्बर कन्टेनर थन्किएर रहेका हुन् । गएको भदौ महिनादेखि सुख्खा बन्दरगाह आगामी पाँच वर्षका लागि सञ्चालनको ठेक्का पाएको भारतीय कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले शुल्क बढाए...
The post सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढ्याे सुबिधा बढेन appeared first on Purbeli News.