काठमाडौं–१६ को वडाध्यक्षमा पुनः रिजाल निर्वाचित

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका छन् । रिजालले दोस्रो कार्यकालको लागि ४ हजार ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ३ हजार २३९ मत प्राप्त गरेका छन् । वडामा कुल १२ हजार मत खसेको थियो । महानगरमा ३२ […]

सम्बन्धित सामग्री

काठमाडौं– १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं महानगरपालिका– १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन्। श्रेष्ठ एक हजार ५८४

काठमाडौं–१६ मा स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । हिजो सम्पन्न काठमाडौं–१६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनले २९०२ मत मत प्राप्त गरेर -

काठमाडौं –१६ मा रास्वपाको उदय, वडाध्यक्षमा रोजिना निर्वाचित

काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

काठमाडौं, १६ फागुन। इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्। संघको १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। पौडेलले तीन सय ६४ मत प्राप्त गरे भने चिपालुले दुई सय आठ मत प्राप्त गरे। यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित […]

जब मन्त्रीले कलकल बगेको मेलम्चीको पानी खाए…

काठमाडौं, १६ मंसिर । बिहीबार बिहानै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका हालै निर्वाचित प्रकाशमान सिंह नेतृत्वको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्यो । टोलीमा हालै काठमाडौं क्षेत्र नम्बर १ (१) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित दिपेन्द्र श्रेष्ठ, काठमाडौं क्षेत्र नम्बर १ (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुरजचन्द्र लामिछाने, काठमाडौं क्षेत्र नम्बर ३ […]

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा […]

एनआरएनए जापानको अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ निर्वाचित

काठमाडौं, १६ साउन । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि नयाँ नेतृत्व निर्वाचित गर्दै मतदान सम्पन्न भएको छ । जुलाई ३० तारिख भएको मतदानबाट अध्यक्षमा शिवप्रसाद पौडेल र महासचिवमा सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । जुलाई २७ तारिख तोकिएको मतदानको जुलाई ३० मा सारिएको थियो । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी […]

माधव नेपालका यी विश्वासपात्रलाई ओलीले स्थायी कमिटी सदस्य बनाएपछि…

काठमाडौं, १६ असार । नेकपा एमालेको पुरानै कमिटी सक्रिय भएको छ । आजबाट महाधिवेशन आयोजक कमिटी खारेजीको निर्णय भएसँगै पुरानो कमिटी सक्रिय भएको हो । नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताइसकिएको छ । निर्वाचित कमिटीमा ८ जना स्थायी कमिटी सदस्य थपिएका छन् । जसमध्ये माधव नेपाल समूहका वेदुराम भुसाल र रघुजी पन्त पनि हुन् । भुसाल […]