राष्ट्रपतिमा निर्वाचित भएर कांग्रेसबाट राजीनामा दिएपनि पार्टीले अझै हटाएन पौडेलको नाम

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलको नाम पार्टी कार्यालयबाट अझै हटाएको छैन। कांग्रेसबाट राष्ट्रपतिको उम्मेद्‍वार भएर निर्वाचित भएको भोलिपल्ट पार्टीको संलग्नताबाट राजीनामा दिएको पौडेलको नाम कांग्रेसले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट हटाएको छैन। पार्टीको मुख्यढोका अगाडि रहेको केन्द्रीय नेताहरुको चिठ्ठीपत्र राख्नका लागि बनाइएको र्‍याकमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम अझै रहेको छ। सभापति शेरबहादुर […]

सम्बन्धित सामग्री

देउवाले गरे पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।  वरिष्ठ नेता पौडेल फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।  ...

देउवाले गरे पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।  वरिष्ठ नेता पौडेल फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।  ...

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् । वरिष्ठ नेता पौडेलले फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट राजीनामा दिएका थिए । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको पार्टी केन्द्रीय […]

रामचन्द्रको खुशी (हेर्नुहोस् तस्वीरमा)

मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल बधाई तथा शुभकामना ग्रहण गर्न व्यस्त हुनुहुन्छ । पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

काठमाडौँ- मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुगेका...

राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् ।

राष्ट्रपतिमा निर्वाचित पौडेलको यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । कांग्रेस माओवादी लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । सत्र पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा सफलता हात नलागेका पौडेललाई राष्ट्रपतिमा भने एकै पटकमा सफलता प्राप्त भएको छ । नौ दलीय गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरेपछि सबै पार्टीसँग मत माग्न पौडेल […]

राष्ट्रपतिमा नेम्वाङको चर्चाले हच्केका थिए पौडेल

काठमाडौँ – फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि शनिबार दुई पूर्वसभामुख रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी पर्‍यो। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहितका आठ दलको तर्फबाट पौडेल उम्मेदवार भए भने एमालेले नेम्वाङलाई अघि सार्‍यो। फागुन २५ गतेसम्म राजनीतिले कुनै नाटकीय मोड नलिएमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित नै छ। पौडेलको जित निश्चित देखिनुमा […]