अछाममा पहिरो : मृतकको संख्या १७ पुग्यो (अपडेट)

अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ ।  हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा

सम्बन्धित सामग्री

अछाममा पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ को सनाखत

अछाममा गएकाे पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार

अछाममा पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा पुरिएका १७ शव निकालिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा कमलबजार नरगपालिकामा छ । जहाँ १२ जनाको मृत्यु भएको छ ।  तुर्माखाँद गाउँपालिकामा चारजना र ढकारी...

अछाममा पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।

अछाममा पहिरो : मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता (अपडेट)

अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् ।  जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् । घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।

अछाममा पहिरो : ११ जनाको मृत्यु, घाइते र बेपत्ताको संख्या दर्जनभन्दा बढी

अहिलेसम्म ११ जनाको शव भेटिएको, ७ जना वेपत्ता भएको र एक दर्जनभन्दा बढी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

अछाममा पहिरो अपडेट : १२ जनाको शव भेटियो, ११ बेपत्ता

काठमाडौं : अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ।प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको थाहा खबरलाई जानकारी दिए। उनका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव  निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ। यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन्। त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत

अछाममा पहिरो : ९ जनाको मृत्यु, २० जना घाइते

अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । घटनामा  २० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको मरासिनीले बताए। त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले जानकारी दिए । तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्या

अछाममा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु

धनगढी । अछाममा पहिरो जाँदा ११ जानको मृत्यु भएको छ । अछामाको तीन पालिकाको चार विभिन्न स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डीएसपी नारायण डाँगीले जानकारी दिए ।  अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी गाउँपालिका ६ सिमानेमा पहिरो जाँदा ११...

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए।…

लगातारको वर्षाले अछाममा पहिरो घर पुरिदा ४ जनाको मृत्यु, १२ जना बेपत्ता

अछाम,असोज १ । लगातारको वर्षाले अछाममा पहिरो घर पुरिदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको […]