अछाममा पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा पुरिएका १७ शव निकालिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा कमलबजार नरगपालिकामा छ । जहाँ १२ जनाको मृत्यु भएको छ ।  तुर्माखाँद गाउँपालिकामा चारजना र ढकारी...

सम्बन्धित सामग्री

अछाममा पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ को सनाखत

अछाममा गएकाे पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार

अछाममा पहिरो : मृतकको संख्या १७ पुग्यो (अपडेट)

अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ ।  हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा

अछाममा पहिरो : मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता (अपडेट)

अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् ।  जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् । घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।