खोटाङ– खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ । प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक […]