दुई वर्ष पछि हट्यो दशगजामा भारतीय पक्षले निर्माण गरेको चेक पोष्ट

कपिलवस्तु । कृष्णनगर बढ्नी सीमा क्षेत्रको दशगजामा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको चेक पोष्ट र काँडेतार हटाएको छ । कोभिड प्रभावको समयमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दशगजा क्षेत्रमा भारतीय एसएसवीले एकतर्फि रुपमा दशगजा क्षेत्र अतिक्रमण गरी टिनको छानो लगाई अस्थायी चेक पोष्ट बनाएको थियो । नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न […] The post दुई वर्ष पछि हट्यो दशगजामा भारतीय पक्षले निर्माण गरेको चेक पोष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लागु औषधसहित एक पक्राउ

बढैयाताल गाउँपालिका–२ फुटाहा चेक पोष्ट स्थितबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित बुधबार एक जनालाई पक्राउ गरेको हो।...

अन्नपूर्ण चक्रीय पदमार्गको पर्यटक चेक पोष्ट पुनःस्थापना

लमजुङ । अन्नपूर्ण चक्रीयपदमार्गको प्रवेशद्वारका रुपमा परिचितलमजुङको मस्र्याङ्दी गाउँपालिका– ९ को सिम्पानी बगैँचामा ‘टुरिष्ट चेकपोस्ट तथा ईन्ट्री काउन्टर’को पुनःस्थापनागरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यलय भुजुङ लमजुङले सो पोष्टको पुनःस्थापना गरेको हो । २२ हजार पदयात्रीभित्र्याउने लक्ष्य अन्नपूर्ण चक्रीयपदमार्ग विश्वको दशौं प्रख्यातपदमार्ग मध्ये एक हो । उक्तपोष्ट मस्र्याङ्दी […] The post अन्नपूर्ण चक्रीय पदमार्गको पर्यटक चेक पोष्ट पुनःस्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चक्रीय अन्नपूर्ण पदमार्गको मर्स्याङ्दीमा चेक पोष्ट स्थापना

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानी बगैंचामा पर्यटक र वन पैदावारको ‘चेक पोष्ट’ स्थापना गरिएको छ ।

मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा नष्ट गरियो

चितवन– मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज नष्ट गरिएको छ । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् । आज बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० […]

भन्सार छली ल्याएका कपडासहित चालक पक्राउ

अरनिको राजमार्ग अन्तर्गत महानगरीय प्रहरी प्रभाग जगाती भक्तपुरबाट जगाती चेक पोष्ट खटिएका प्रहरीले टोलीले सोमबार राति पौने १२ बजे सवारी चेकजाँंचको क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।...

मनाङमा जिप दुर्घटना हुँदा तीनजना घाइते

मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए ।  प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

भैरहवामा एकीकृत भन्सार चेकपोष्ट नहुँदा सास्ती

बुटवल । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न बाध्य भएका छन । सन् २००७ मा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर […]

चार हजार दुई सय मिटरको उचाइमा निर्माण भईरहेको चेक पोष्ट भवन

चार हजार दुई सय मिटरको उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ मौवाटारस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको निर्माण गर्दै गरेको जाँच केन्द्र (चेक पोष्ट) भवन । चेक पोष्टदेखि नेपाल र चीनको टिप्ताला नाका १३ किलोमिटर माथि पर्दछ ।-तस्वीर : दिलकुमार लिम्बु, रासस

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

सल्यान : कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ। भारतलगायत तेस्रो मुलुक तथा अन्तर जिल्लाबाट आएका नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो। कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ३ स्थित प्रहरी चेक पोष्ट नजिकै भवन निर्माण गरिएको छ।सम्भावित कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरेर होल्डिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले बताए। होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन अझै पनि समस्या र

सुरक्षाकर्मीले ८८ किलो सुन तस्करीका सहयोगी

नुवाकोट कटेर केरूङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ। जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोष्ट छन्। रसुवा कटेर टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चार वटा चेक पोष्ट छन्। लाङटाङ राष्ट्रिय निकुञ्जम रहेको सेनाले पनि चेक पोष्ट राखेको छ। यो…