लमजुङको मर्स्याङदी गाउँपालिका ९ सिम्पानी बगैंचामा पर्यटक चेक पोष्ट र सूचना केन्द्र स्थापना गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै चेक...
४८ वर्षअघि हतियारसहित कसरी कालापानी पुग्नुभयो ?
तिङ्कर प्रहरी चेक पोस्टबाट छाङरु झरेर हाम्रो नियमित गस्ती हुन्थ्यो । भारतले मिचेको कालापानीमा ४८ वर्ष अघि हतियारसहित जाने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ ।
कालापानी हेर्ने जिम्मेवारी बोकेर कति वर्ष बस्नुभयो तिङ्करमा ? त्यहाँको वातावरण कस्तो थियो ? आवत जावत गर्न कुन बाटो प्रयोग गर्नुहुन्थ्यो ?
तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले उत्तर र दक्षिणतिरको नेपाली भूमि मिचेर बनेका चीन र भारतका सुक्षा चौकी हटाएका थिए । तिङ्करमा भएको भारतीय प्रहरी चेक पोष्ट हटाएर त्यहाँ नेपाली सुरक्षा चौकी बनाउने कुरा थियो । त्यहाँ नेपाल प्रहरीको चेक पोष्ट स्थापना गर्न सरकारले त्यो बेला दुई हजार पाँचसय रुपियाँ बजेट दिएको थियो । त्यसले पुगेन । अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो । त्यो बेला मेरो तलब ३०४ रुपियाँ थियो ।
७ असार, कैलाली । भारत सरकारले प्रदेश नम्बर सातको मुख्य व्यापारिक नाका गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट राख्ने भएको छ ।
उसले गौरीफन्टासंगै जोडिएको भित्तामोडमा एक साता भित्र क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने जनाएको छ ।
गौरीफन्टा नाकामा भारत सरकारले क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने खबरले प्रदेश ७ का उद्योगी व्यवसायीहरु भने निकै उत्साही …