मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका भारतीय माछा नष्ट गरियो

चितवन– मत्स्य व्यवसायीले आज पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा आज नष्ट गरिएको छ । पछिल्लो केहि दिन यता भारतीय माछा नियन्त्रणमा मत्स्य व्यवसायीहरु आक्रामक बनेका छन् । आज बिहान लु २ च ६८५८ नम्बरको बोलेरोमा ५० […]

सम्बन्धित सामग्री

भारतबाट भित्र्याएको साढे २ क्वीन्टल माछा प्रहरी चौकीमै गाडियो

रौतहट : रौतहट प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको अढाई क्वीन्टल माछा नष्ट गरेको छ।विशेष सूचनाका आधारमा गढीमाई नगरपालिका ७ धर्मपुरबाट बरामद गरिएको माछा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले नष्ट गरेको हो। माछा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर विभिन्न जातका भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याउँदै आएका छन्।नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले तस्करले भारत आन्ध्र प

झापामा मरेका भारतीय माछा बिक्री

बिर्तामोड- चाडपर्व नजिकिएसँगै झापाको बिर्तामोडमा प्रतिबन्धित भारतीय मरेका माछा बिक्री भइरहेको पाइएको छ । बिर्तामोड नगर प्रहरीले ७० केजी प्रतिबन्धित भारतीय मरेका माछा बिर्ताबजारबाट बरामद गरेसँगै यो कुरा बाहिर आएको हो । रहु र पाम्पेट जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलीप माझीले बिक्री गर्दै गरेको अवस्थामा बिर्तामोड नगर प्रहरीले बरामद गरेको बिर्तामोड […]

दुई हजार किलो अवैध भारतीय माछा नष्ट

चितवनमा अवैधरुपमा ल्याइएको दुई हजार किलो भारतीय माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ चितवन र सशस्त्र प्रहरी बल आँपटारीको संयुक्त टोलीले बरामद गरेको ५० कार्टुन अवैध माछा सोमबार नष्ट...

भारतबाट अवैधरूपमा भित्र्याइएको माछा नष्ट

भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु ३ च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ ।  कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको पुष्टि भएपछि मा

भारतीय माछा बिक्रीमा प्रतिबन्ध

भरतपुर– चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए । मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी […]

चितवनमा भारतीय माछा बिक्रीमा रोक

भरतपुर – चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए। मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, […]

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।

सिन्धुलीको भिमानमा भारतीय माछा बरामद

सिन्धुली । दशैँ तिहार जस्ता नेपालीहरुको मुख्य चाड नजिकिदै गएको समयमा वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको भिमानबाट प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएको माछा बरामद गरेको छ । प्रहरीले सवारी मालवाहक सवारी साधन चेक जाँचको क्रममा भिमानमा भन्सार छलेर ल्याइएको ठुलो परिमाणमा भारतीय माछा बरामद गरेको हो ।नुगमनको क्रममा सिन्धुलीको भिमान प्रहरी चेक पोष्टबाट भन्सार छलेर भारतबाट […]

झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र आजदेखि सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु एक साथ सञ्चालनमा ल्याएका छन् […]

धनगढीमा भारतीय माछा छ्यापछ्याप्ती, स्थानीय कृषक मारमा

कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले १० कठ्ठा जमिनलाई पोखरी बनाएर गत वर्षदेखि माछापालन व्यवसाय थालेका छन् । हाल उनको पोखरीमा उत्पादित माछा बजारको पर्खाइमा छ । तर स्थानीय उत्पादनभन्दा भारतीय माछा बजारमा छ्यापछ्याप्ती बिक्रीवितरण हुन थालेपछि बजार पाउनै नसकिएको वडाध्यक्ष चौधरीले गुनासो गरे । वडाध्यक्ष चौधरीले भने, ‘भदौ महिनामै माछा तयार छन् तर बजार पाउनै सकेका छैनौं । जुनकारण उत्पादन लागत बढेको बढ्यै छ । खुला सीमाका कारण भारतबाट हुने तस्करीको माछाले गर्दा बजार पाउनै आपत भयो ।&rsq...