वीरगंज : नेपाल–भारतमा करीब तीन साताको लकडाउन जारी छ। कोरोना जोखिम कम गर्न यस्तो प्रयास जारी रहे पनि भन्सार नाकामा भने गतिलो जाँच छैन।
वीरगंज भन्सारकैं भन्सार अधिकारीका अनुसार भन्सारमा नाकामा गर्नुपर्ने कडाइ र उच्च सतर्कता सन्तोषजनक छैन।
मंगलवार भारत बिहारको रिगाबाट दाल बोकेर आएका एकजना भारतीय चालकको स्वास्थ्य