संखुवासभामा कांग्रेसले भन्यो – माओवादीसँगको गठबन्धन टुट्यो

२ वैशाख, संखुवासभा । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो । शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो । तर भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले भने […]