प्यारी आमाको गम्भीर अभाव खड्किने छ: राजा चार्ल्स तृतीय

काठमाडाैँ – बेलायती राजा चार्ल्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधन ‘गम्भीर दुःखको घडी’ रहेको बताएका छन्। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स तृतीय राजा बनेका हुन्। महारानीको स्थानीय समय अनुसार बिहीबार अपराहन्न स्कट्ल्याण्ड स्थित बोलमोरल कासलमा निधन भएको बेलायती राजदरबारले जनाएको छ। बेलायती राजा चार्ल्स तृतीयले भनेका छन्, ‘मेरी प्यारी आमाको निधनको यो घडी […]

सम्बन्धित सामग्री

राजा बनेपछि चार्ल्स तृतीय पहिलो राजकीय भ्रमणमा

बेलायतका राजा चार्ल्स तृतीय बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमणमा निस्किएका छन् ।

चार्ल्स तृतीय र क्यामिलालाई बाइडेनको बधाई

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिनुभएको छ । उहाँले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उहाँहरूप्रति सद्भाव व्यक्त गर्नुभएको छ। लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भन्नुभएको छ । राज्याभिषेक […]

राजा चार्ल्समाथि अण्डा प्रहार, एक जना पक्राउ

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ। राजा रानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ।राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले 'यो देश दासको रगतले बनेको हो', नारा लगाएका थिए भने भीडले भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो।राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए। यसअघि महारानी एलिजाबेथको मृत्यु भए

राजा चार्ल्समाथि अण्डा प्रहार प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ग्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन्। ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीन वटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले भिडियो सार्वजनिक गरेका छन्।उक्त भिडियोमा एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले

बेलायती राजा चार्ल्समाथि अण्डा प्रहार प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५...

राजा चार्ल्समाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् ।एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ । घटनास्थलम

बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् । एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र […]

राजा घोषणा समारोहमा चार्ल्स तृतीय 'रिसाएको' भिडियो भाइरल

नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग  ‘रिसाएको’ राजा चार्ल्स तृतीयको  भिडियो इन्टरनेटमा भाइरल भएको छ ।बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो । यद्यपि, उत्तराधिकारी  घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखि

७३ वर्षीय चार्ल्स तृतीय बेलायतका नयाँ राजा

बेलायतमा सबैभन्दा लामो समय शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् । महारानी...

बेलायती राजपरिवारमा फेरियो उपाधि, विलियम बने प्रिन्स अफ वेल्स

बेलातयी राजकुमार विलियम र उनकी श्रीमती क्याथरिन (केट) प्रिन्स एण्ड प्रिन्सेज अफ वेल्स घोषित भएका छन्। राजा चार्ल्स तृतीय उनीहरूलाई सो उपाधि प्रदान गरेका हुन्। यसअघि चार्ल्स र उनी पत्नीले सो उपाधि लिँदै आएका थिए। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स बिहीबार बेलायतको नयाँ राजा बनेका हुन्। शुक्रबार राजाका रूपमा राष्ट्रका नाममा गरेको पहिलो सम्बोधनमा चार्ल्सले […]