पोखरा, ६ असार: गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले धनजनको ठूलो क्षति भएकाले तत्काल राहत र उद्धारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले आज विज्ञप्तिमार्फत गर्भवती, सुत्केरी, अपाङ्गता, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छिन्। विज्ञप्तिमा भनिएको छ, “मुलुक कोरोना कहरको पीडामा […]