एजेन्सी ।अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षदेखि लागू गरेको विश्वव्यापी भन्सार महसुल सम्बन्धी निर्णयलाई बदर गरिदिएको छ । ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय गरेको ठहर गर्दै अदालतको बहुमतले बदर गर्ने फैसला सुनाएको अर्न्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानन्यायाधीश जोन रोबर्टससहित तीन अनुदारवादी न्यायाधीश र तीन उदारवादी न्यायाधीशहरूले महसुलको विपक्षमा मतदान […]
मैले २०२१/२२ सालतिरबाटै विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा पाइला टेकेको थिएँ। नेपाल विद्यार्थी सङ्घको स्थापनाकालदेखि नै मेरो सक्रियता रह्यो। २०१७ सालपछि लागू भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, सङ्गठन विस्तार र प्रजातन्त्रको जागरण अभियान चलेको थियो।
प्रजातन्त्र प्राप्तिको हुटहुटीले हामीलाई …
Mumbai. World-renowned pop singer and multi-Grammy Award winner Shakira is set to visit India in April after a gap of 19 years. According to 'Feeding India' and 'District by Zomato', Shakira's live performances in Mumbai on April 10 and in Delhi on April 15 have been confirmed.She previously held a grand concert in Mumbai in 2007 during her 'Oral Fixation' tour. Her fans across South Asia are showing great excitement for this tour, which is happening after a long interval.This concert is not limited to mere entertainment but is being organized with a social purpose. The non-profit organization 'Feeding India'...
काठमाडौं ।निर्वाचनको मिति आउन दुई साता भन्दा कम बाँकी रहँदा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुमा आपसी तीक्तता उग्र बन्न थालेको छ । दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएपछि एमाले रास्वपाप्रति आक्रमक बनेको हो । रास्वपाका कार्यकर्ताहरूले आफ्नो पार्टी झण्डा जलाएको र उच्छृङ्खल गतिविधि गरेको आरोप लगाउँदै भन्दै एमाले सडकमै […]
९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् ।
शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका …