खगेन्द्र सुनारको आरोप : ‘समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाएका छन् । बिहीबार सार्वजनिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षण सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले प्राप्त गर्ने रकम, […]