ढाका- बंगलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना रहेको छ। ७८ वर्षीय आलमगीरले पाँच वर्षे कार्यकालका लागि हुने राष्ट्रपति निर्वाचनमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ। संसद्मा मतदान स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब २ बजे […]