कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण

कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ । मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु चिकित्सक तथा प्राविधिक, सामुदायिक वनका प्रतिनिधि र जनप्रतिनिधिसहितलाई प्रशिक्षण गरिएको हाे । जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राविधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा […]

सम्बन्धित सामग्री

विद्युतीय धरापमा गिद्ध

तनहुँ– गिद्ध संरक्षणका दृष्टिले नेपाल नमूना देश हो । गिद्ध जोगाउन नेपालले निर्वाह गरेको भूमिका विश्व समुदायका लागि अनुशरणीय छ । हिन्दू धर्म, संस्कृति र वातावरणीय रुपमा पनि यो पंक्षी महत्वपूर्ण मानिन्छ । गिद्धको महत्व बुझाउन र यसको सुरक्षा गर्ने उद्देश्यले विभिन्न अभियान सञ्चालन नभएका भने होइनन् । गिद्धको संरक्षण र यसको बहुपक्षीय विशेषता उजागर […]

लोप हुँदै गिद्ध, संरक्षणमा चुनौति

विवेक भण्डारीनवलपुर, मंसिर २ । विश्वमै लोपोन्मुख पंक्षी गिद्धको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । परम्परागत बासस्थान विनाश हुनु, आहारविहार र चरनको अभावमा गिद्ध दिन प्रतिदिन संकटमा पर्दै गएको हो । गिद्धहरुलाई आवश्यक पर्ने वातावरण र गिद्धका लागि चाहिने सुरक्षित बाँसस्थानको अभाव हुँदा पछिल्ला केहि वर्ष यता गिद्ध लोप हुने अवस्थामा पुग्न थालेको गिद्ध संरक्षणकर्मीहरुले […]

गिद्धमाथि ‘गिद्धे नजर’

काठमाडौँ – तीव्र गतिमा घटेको संख्यामा निकै मन्द गतिमा सुधार हुने संकेत देखिएको थियो। लाखौँको संख्याबाट केही हजारमा सीमित भएका गिद्धको संरक्षणका लागि भइरहेका प्रयासले आश जगाएका थिए। तर, गएको वैशाख ८ गते गम्भीर धक्का लाग्यो नेपालमा शिकारी प्रजातिका चरा गिद्धको संरक्षण अभियानमा । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ जितपुरमा एकैसाथ ६७ गिद्ध मरे । अरु […]

लोपोन्मुख गिद्ध संरक्षण गर्दै जटायु रेष्टुरेन्ट - Naya Patrika

नवलपरासीको कावासोती नगरपालिका पिठौलीमा रहेको जटायु रेष्टुरेन्टले लोप हुने अवस्थामा पुगेका गिद्धको संरक्षण गरिरहेको छ । यस रेष्टुरेन्टमा गिद्धको आहाराका लागि बृद्ध गाईहरु पालिएको छ । गाई मरेपछि त्यसको छाला...पूरा पढ्नुहोस् »