लोपोन्मुख गिद्ध संरक्षण गर्दै जटायु रेष्टुरेन्ट - Naya Patrika

नवलपरासीको कावासोती नगरपालिका पिठौलीमा रहेको जटायु रेष्टुरेन्टले लोप हुने अवस्थामा पुगेका गिद्धको संरक्षण गरिरहेको छ । यस रेष्टुरेन्टमा गिद्धको आहाराका लागि बृद्ध गाईहरु पालिएको छ । गाई मरेपछि त्यसको छाला...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लोपोन्मुख गिद्ध संरक्षणमा चासो

नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।

जटायु रेष्टुरेन्ट गिद्ध अध्ययन केन्द्रको रुपमा विकास हुँदै

लोपोन्मुख गिद्ध संरक्षण गर्न १९ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसंगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ ।

जटायु रेष्टुरेन्ट पर्यापर्यटन र अध्ययनको गन्तव्य बन्दै

लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदैगएको छ ।