विवेक भण्डारीनवलपुर, मंसिर २ । विश्वमै लोपोन्मुख पंक्षी गिद्धको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । परम्परागत बासस्थान विनाश हुनु, आहारविहार र चरनको अभावमा गिद्ध दिन प्रतिदिन संकटमा पर्दै गएको हो । गिद्धहरुलाई आवश्यक पर्ने वातावरण र गिद्धका लागि चाहिने सुरक्षित बाँसस्थानको अभाव हुँदा पछिल्ला केहि वर्ष यता गिद्ध लोप हुने अवस्थामा पुग्न थालेको गिद्ध संरक्षणकर्मीहरुले […]