एजेन्सी, २७ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार ढलेको छ । संसदमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै सरकार ढलेको हो । ३४२ सदस्यीय संसदमा १७६ सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसअघि सभामुख असल कैसरले खानको राजीनामाबारे जानकारी गराएका थिए । खान तीन वर्ष अघि प्रधानमन्त्री बनेका थिए । उनको […]