विपदमा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः सेना

नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ।

सम्बन्धित सामग्री

नेपाली सेना जनताको भरोसाको केन्द्र

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेना विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।

विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास भयो : सेना

काठमाडौँ : नेपाली सेनाले विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास भएको बताएको छ। अन्तरराष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरुबीचको ध्रुवीकरण बढ्दै गएको सेनाले उल्लेख गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्व अक्षुण्ण राख्न चुनौती समेत थपिएको बताए।सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ गर्दै प्रधानसेनापति शर्माले नेपालमा

मतपत्र छपाइ शुरू, १ सय ५० नेपाली सेना परिचालन

काठमाडौं, चैत १८ । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्तै छपाइ शुरू भएको हो । केन्द्रको मेसिन अवलोकन गर्न […]

मतपत्र छपाई सुरु, १ सय ५० सेना परिचालन

जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो।केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता

जनक शिक्षामा सेना पस्यो

काठमाडौं । स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ । निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन् । केन्द्रका एक कर्मचारीले नेपाल […]

जनक शिक्षामा सेना पस्यो

स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन्। केन्द्रका एक कर्मचारीले दिएको जानकारीअनुसार हिजो दिउँसोबाट नेपाली सेनाको टोली जनक शिक्षा प्रवेश गरेको हो। उनका अनुसार सो टोली मतपत्र छाप्ने काम नसकेसम्म प्रेसमै बस्नेछन्।नेप

११२ औँ नारी दिवसमा मैत्रीपूर्ण फुटबल

कर्मचारी मिलन केन्द्रको आयोजना र नेपाली सेनाको समन्वयमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा मैत्रीपूर्ण फुटबलको खेलको आयोजना गरेको छ। मैत्रीपूर्ण फुटबल खेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामति कर्मचारीको टिमले भाग लिएका छन्।...

रक्त सञ्चार केन्द्रको भवन उद्घाटन गर्न अमेरिकी सैनिक आएकोमा संसदीय समितिको चासो

सुदूरपश्चिमको धनगढीमा निर्माण भएको रक्त सञ्चार केन्द्रको उद्घाटन कार्यक्रममा अमेरिकी सेना आएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो राखेको छ

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु नै भएको बताउनु भएको छ। आज काठमाण्डौ उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो । यस्तै, उहाँले खोप केन्द्रलाई व्यवस्थित बनाउन र भीडभाड नगराइ खोप लगाउने...

प्रधानमन्त्री देउवाद्वारा कोरोना खोप सञ्चालन गरेका ६ अस्पतालको अनुगमन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।