सरकारले मुलुकभर माघ २ गतेबाट कोरोना भाइरस (कोभिड–१९)विरुद्धको 'बुस्टर’ मात्रा खोप लगाउन शुरू गरे पनि सर्लाहीमा भने उक्त खोप अझैसम्म आइपुगेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले 'बुस्टर’ मात्रा खोप सर्लाहीमा आई नसकेको बताए ।
प्रदेशबाट आउनुपर्ने खोपहरू अहिल...