भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानबाट राजीनामा दिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै कप्तानी छाडेको बताएका छन् ।
वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम बाहिर राखेको छ । विराट इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि बेन्चमा रहेका थिए ।भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरि
शनिबार सामाजिक सञ्जालमा लेखेको एक पोष्टका माध्यमबाट विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानी छाडेको घोषणा गरे । यस्तो घोषणा हुने अड्कलबाजी दक्षिण अफ्रिकाविरुद्धको शृङ्खला अघि नै गर्न सुरु गरिएको थियो । विराटलाई कप्तानी बचाउनका लागि कुनै पनि हालतमा यो टेस्ट शृङ्खला जित्न जरुरी थियो । पहिलो टेस्टमा भारतले ११३ रनको अन्तरले जीत हासिल पनि गर्यो । तर, त्यसपछि जीतको लयलाई टोलीले कायम राख्न सकेन र त्यसपछिका दुई टेस्ट हार्न पुग्यो ।वरिष्ठ खेल पत्रकार चन्द्रशेखर लूथरा भन्छन्, ‘यस शृङ्ख
विराट कोहली निरन्तर फ्लप भएसँगै भारतीय क्रिकेट टिमको कप्तानी उपकप्तान रोहित शर्माले सम्हाल्ने भएका छन् । शर्मालाई टी–२० र एक दिवसीय टिमको कप्तानी दिन लागिएको हो ।
काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ ।
भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् ।
यस्तो छ भारतीय टोली–
विराट कोहली, अजिन्क्य रहाणे, रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सु...
शनिबारदेखि सुरु हुने एसिया कप क्रिकेटका लागि भारतीय टिम दुबई पुगेको छ । नियमित कप्तान विराट कोहली बिना नै भारतीय टिम एसिया कप खेल्न पुगेको हो ।
भारतीय टिमको कप्तानी रोहित शर्माले गर्दैछन् भने उनलाई पूर्व कप्तान तथा ब्याट्सम्यान महेन्द्रसिंह धोनीले सघाउने छन् । शनिबार सुरु हुने उद्घाटन खेलमा बंगलादेशले श्रीलंकासँग ...
एसिया कप क्रिकेटका लागि भारतीय टिमको घोषणा भएको छ । यो एकदिवसीय प्रतियोगिता सेप्टेम्बर १५ देखि हुनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले शुक्रबार मुम्बईमा १६ सदस्यीय भारतीय टिमको घोषणा गरेको छ ।
एसिया कपका खेलहरु यूएईको दुबई र अबु धाबीमा हुनेछ । भारतीय टिमको कप्तानी रोहित शर्माले गर्नेछन् । विराट कोहली प्रतियो...