तीनमहिने बालकको निसास्सिएर मृत्यु

भक्तपुर, (नेस) । भक्तपुरमा तीनमहिने बालकको निसास्सिएर मृत्यु भएको छ । भक्तपुर सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीनमहिने छोराको निसास्सिएर मृत्यु भएको हो । शनिबार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीनमहिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय […]

सम्बन्धित सामग्री

धनुषामा इनार सफा गर्न पसेका एक पुरुषको निसास्सिएर मृत्यु

धनुषामा इनार सफा गर्ने क्रममा एक जना निसास्सिएर मृत्यु भएको छ। ४० मिटर गहिरो इनार सफा गर्न पसेका गणेशमान चारनाथ नगरपालिका-४ बस्ने ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो।

बन्द कोठामा आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर गयो ज्यान

डडेल्धुराको अमरगढी नगरपालिका– १, स्याउलेमा कोठाभित्र आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु भएको छ । ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया बुहारी पुनमा दियालको मृत्यु भएको हो । सोमबार बिहान ७ बजेसम्म...

निसास्सिएर पर्सामा दुई जना भारतीय मजदुरको मृत्यु

काठमाडौँ- पर्साको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय […]

निसास्सिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

पर्सा  । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका

भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु, बाबु आमाको अवस्था गम्भीर

पुष्कर बुढाथोकी,भक्तपुर ।  भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ ।भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका ४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको हो । शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा […]

कोइला बालेर सुतेको ठाउँमा निसास्सिएर मृत्यु

दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दैआएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

कोइला बालेर सुतेको ठाउँमा निसास्सिएर मृत्यु

दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दैआएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

कोइला बालेर सुतेका व्यक्तिको निसास्सिएर मृत्यु

दाङ– दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए । बिहान ४ […]

कोइला बालेर सुत्दा एकै परिवारका ४ जनाको निसास्सिएर मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए । घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।

निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको पोस्टमार्टम

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ग्यासहिटरको प्रयोगले सुतेकै अवस्थामा निसास्सिएर मृत्यु भएका