भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु, बाबु आमाको अवस्था गम्भीर

पुष्कर बुढाथोकी,भक्तपुर ।  भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ ।भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका ४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको हो । शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा […]