धनुषामा इनार सफा गर्न पसेका एक पुरुषको निसास्सिएर मृत्यु
धनुषामा इनार सफा गर्ने क्रममा एक जना निसास्सिएर मृत्यु भएको छ। ४० मिटर गहिरो इनार सफा गर्न पसेका गणेशमान चारनाथ नगरपालिका-४ बस्ने ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो।
डडेल्धुराको अमरगढी नगरपालिका– १, स्याउलेमा कोठाभित्र आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु भएको छ । ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया बुहारी पुनमा दियालको मृत्यु भएको हो ।
सोमबार बिहान ७ बजेसम्म...
काठमाडौँ- पर्साको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय […]
पर्सा । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका
भक्तपुर, (नेस) । भक्तपुरमा तीनमहिने बालकको निसास्सिएर मृत्यु भएको छ । भक्तपुर सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीनमहिने छोराको निसास्सिएर मृत्यु भएको हो । शनिबार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीनमहिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय […]
पुष्कर बुढाथोकी,भक्तपुर । भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ ।भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका ४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको हो । शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा […]
दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दैआएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।
दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दैआएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।
दाङ– दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए । बिहान ४ […]
नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु भएको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए । घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।