आज नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको बिक्री दर ११८.२२ रुपैयाँ र खरिद दर ११७.६२ रुपैयाँ तोकेको छ । बैङ्कले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै एक यूरोको बिक्री १३८.५१ र खरिद दर १३७.८० रुपैयाँ कायम भएको बताएको छ ।यसैगरी, पाउण्डको बिक्री दर १६१.७३ रुपैयाँ र खरिद १६०.९१ तथा अस्ट्रेलियन डलरको बिक्री ८५.८२ र खरिद ८५.३८ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.३४ र खरिद मूल्य ८६.९० तथा १० जापानी येनको बिक्री १०.६८ र खरिद दर १०.६२ रुपैयाँ कायम भए