काठमाडौं, साउन २५ । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाको गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित नीति तथा कार्यक्रम र बजेटलाई पुस्तकको रुपमा सार्वजनिक गरेको हो । चालु आ.व.का लागि मध्यपुर थिमि नगरपालिकाको बजेट एक अर्ब ७८ करोड, […]