मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ सुरु

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एक एक गोल गरे । […]

सम्बन्धित सामग्री

वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिग, यमन सर्वोत्कृष्ट

भक्तपुर (हाम्रो खेलकुद)- वडा नं. ९ ले अपराजित रहँदैं मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पहिलो संस्करण पनि वडा नं ९ ले नै जितेको थियो। सातौं चरणमा नै उपाधि पक्का गरिसकेको वडा नं. ९ ले बिहीबार अन्तिम खेलका वडा नं. १ माथि २–१ ले जित निकालेको हो । वडा […] The post वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिग, यमन सर्वोत्कृष्ट first appeared on हाम्रो खेलकुद.

मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा मंगलबार दुबै खेल बराबरीमा टुंगिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सानो थिमिस्थित मैदानमा जारी लिगमा दिनको पहिलो खेलमा वडा नं. १ र वडा नं. ३ ले गोलरहित बराबरीमा खेलेका थिए । यस खेलमा वडा नं. ३ का गोलकिपर […] The post मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर first appeared on हाम्रो खेलकुद.

मध्यपुर थिमि वडा लिग सुरु

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी सुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सोमबार लिगमा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गरयो । विज्ञान राजबहाकले खेल सकिन दुई मिनेट बाँकी […] The post मध्यपुर थिमि वडा लिग सुरु first appeared on हाम्रो खेलकुद.

मध्यपुर थिमिमा वडा लिग

मध्यपुर युथ एसोसियसनको आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने भएको छ । माघ २९ देखि २४ सम्म हुने प्रतियोगितामा यो क्षेत्रका नौ वडाको टिमको सहभागिता रहनेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा कुल ३६ खेल हुनेछन् ।

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।...

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ को विजयी शुरुवात

मध्यपुर थिमि, असोज ९ । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–२०७९ मा वडा नं. १ ले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एक एक गोल […]