काठमाडौं, ५ असार । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोगलाई अलपत्र पार्नु नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार अध्यक्ष घिमिरेले भने, “प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्छ भन्ने पनि नेपाल बार नै हो । त्यसलाई अलपत्र पार्न पाइँदैन । हामी न्यायपालिका […]