मलेसियाबाट १६ हजार नेपाली फिर्ता

मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि…

सम्बन्धित सामग्री

एक हजार ३० नेपाली विदेशी जेलमा

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना विदेशी जेलमा छन् । मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा सो संख्याका...

फागुनमा ६२ हजार नेपाली विदेसिए

कामको खोजी गर्दै फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली विदेसिएका छन्।

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहयोगी कामदार (केयर गिभर) भर्ना गरिरहेको इजरायलले कृषि क्षेत्रका लागि पनि नेपाली कामदारको माग गरेको...

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

काठमाडौँ – नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य […]

इजरायलले एक हजार नेपाली कृषि कामदार लैजाने

इजरायल सरकारले कृषि क्षेत्रका लागि पनि एक हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार पहिलोपटक कृषि क्षेत्रमा कामदार लैजान इजरायल तयार भएको हो । इजरायलले हाल दीर्घकालीन...

रोजगारीका लागि दैनिक २ हजार नेपाली विदेशिंदै

१९ असार, काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् । वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक […]

दीपेन्द्र एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार […]

काबुलबाट बिहीबारसम्म  हजार जना नेपाली स्वदेश आइपुग्ने

अफगानिस्तानको काबुलबाट बिहीबारसम्म एक हजार नेपाली स्वदेश आइपुग्ने भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार काबुलमा ग्रिन जोनमा रहेका करिब एक हजार पाँच सय  नेपालीको उद्धार र सुरक्षाको सबै प्रबन्ध...

सिरहामा एक वर्षमा १२ हजार भन्दा धेरैले लिए नेपाली नागरिकता

जनकपुरधाम – सिरहामा गत वर्ष १२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्। आर्थिक वर्ष २०७७/७८ को साउन देखि असारसम्ममा १२ हजार १ सय २१ जनाले नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। सो अवधिमा ५ हजार ४ सय १८ जनाले नेपाली नागरिकताको प्रतिलिपि लिएको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेँलले जानकारी दिए। […]

चैतमा मात्रै ३२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएकाे चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । ३० हजार ३५ पुरुष र दुई हजार १ सय ७ महिला गरि ३२ हजार एक सय ४२ नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो ।  यसमध्ये १५ हजार ५ सय २६ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् भने बाँकी एक पटक विदेश गएर ब...