काबुलबाट बिहीबारसम्म  हजार जना नेपाली स्वदेश आइपुग्ने

अफगानिस्तानको काबुलबाट बिहीबारसम्म एक हजार नेपाली स्वदेश आइपुग्ने भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार काबुलमा ग्रिन जोनमा रहेका करिब एक हजार पाँच सय  नेपालीको उद्धार र सुरक्षाको सबै प्रबन्ध...

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो । यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग […]

अवैधरुपमा मलेसियामा रहेको १११ नेपाली स्वदेश फिर्ता

काठमाडाैं । पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन्। अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् । आज मात्रै मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको […]

नेपाली युवा फूटबल टोली स्वदेश फिर्ता

बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाली टोली जितविहिन भएर स्वदेश फर्किएको हो। नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए।...

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ । नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सिरिजमा नेपालले ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो । आज स्वदेश […]

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् । भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो । चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा […]

स्वदेश फर्कियो नेपाली युवा फुटबल टोली

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली युवा टोली बुधबार स्वदेश फर्किएको छ ।

अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई बुधबार थप ३२ नेपाली स्वदेश फर्किएका छन् । कतार एयरको नियमित उडानबाट ३२ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइसकेको मन्त्रालयको भनाइ छ ।  काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट थप १० नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई थप १० नेपाली स्वदेश फर्किएका छन् । बुधबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा आज कतार एयरको नियमित उडानबाट २ जना  समेत गरी थप १० जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको मन्त्रालयको भनाइ छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

एक सातामा छसय नेपाली अफगानिस्तानबाट स्वदेश फर्के

अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता …

आज भारतबाट ३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं। गृह मन्त्रालयले कोरोना महामारीबीच आज भारतसँग जोडिएको विभिन्न सीमा नाकाबाट तीन हजार ३४ नेपाली स्वदेश फर्केको जनाएको छ। उनीहरुलाई सीमाबाट सुरक्षित तरिकाले भित्र्याइएको गृहले बताएको छ। कोरोना संक्रमण बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि भारतबाट स्वदेश फर्कनेलाई रोकेको छैन। गृहका अनुसार पछिल्ला प्रत्येक दिन तीन हजार बढी नेपाली भारतबाट स्वदेश फर्किरहेका छन्।