काठमाडौं, ६ चैत्र । संसद्बाट सोमबार दोस्रो पटक विश्वासको मतपाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन्। राष्ट्रपति निर्वाचन अगाडि नै रिक्त रहेका मन्त्रालयलाई प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचन हुँदै आज विश्वासको मतसम्म आफैंसँग राखिरहेका थिए। विश्वासको मतपाएसँगै खुसी देखिएका प्रधानमन्त्री दाहालले संसद्बाट बाहिरिँदै गर्दा भोलि बिहानदेखि नै गठबन्धनका दलहरुसँग मन्त्रिपरिषद् विस्तारबारे […]