१३ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पद खारेज हुने फैसला सर्वोच्चले गरेको छ। सर्वोच्चको फैसलाबारे अध्ययन गरिरहेको रास्वपाका महामन्त्री मुकुल ढकाललले बताए । फैलास अध्ययन गरेपछि त्यसबारे पार्टीले आवश्यक निर्णय लिने उनको भनाइ छ। ‘फैसलाको अध्ययन गरिरहेका छौं,’ उनले अनलाइनखबरसित भने, ‘उहाँ पार्टी साभापति रहने वा नरहने […]