सुर्खेतमा : वीरेन्द्रनगर नगरपालिका ३ ले सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे खोजी गर्न थालेको छ। सार्वजनिक जग्गा संरक्षणको नीति कार्यान्वयन गर्दै वडा नं ३ ले उक्त वडाको क्षेत्रभित्र पर्ने सरकारी तथा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने प्रक्रिया अघि बढाएको छ।सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाउन लागिएको छ। वडा अध्यक्ष विनोदसिंह विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर वडामार्फत सार्वजनिक