राष्ट्र बैंकले १ वर्षको लागि ४१ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम साउन १६ गते देखि २०८१साउन ११गतेसम्मका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो। बैंकले उक्त रकम वाणिज्य बैंकमा ३२करोड ८०लाख, विकास बैंकमा ६करोड १५लाख रुपैयाँ र वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

सम्बन्धित सामग्री

विदेशमा लगानी गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले नेपालमा बसोवास गरी विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने प्रस्ट पारेको छ । बैंकले विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।  जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ८ […]

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]

राष्ट्र बैंकले साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भन

राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२२.४६ करोड, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४.२० करोड र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१.४० करोड गरी कुल रु.२८.०६ करोड, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो। इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले आफुले लिन ...

राष्ट्र बैंकले ३ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२ अर्ब ४४ करोड, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४५ करोड ७५ लाख र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१५ करोड २५ लाख गरी कुल रु.३ अर्ब, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो। इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहर...

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले २०७८ कार्तिक २ गतेदेखि आगामी वर्ष २०७९ कार्तिक २ गतेसम्म कुल ३६६ दिनका लागि सो कोषको रकम लगानी गर्न चाहेको जनाएको हो । बैंकले इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुलाई तोकिएको शर्तहरु पूरा गरी प्रस्तावित ब्याजदरसहित आगामी असोज १९ गते बेलुका ५ बजे भित्र दरखास्त हालिसक्न भनेको छ । सूचना अनुसार बैंकले ‘क&rsquo

राष्ट्र बैंकले एक अर्ब पाँच करोड लगानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न वर्गका बैंकहरुमा कुल एक अर्ब पाँचकरोड रुपैयाँ मुद्दती लगानी गर्ने भएको छ। बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकमा८४ करोड, ‘ख’वर्गका बैंकमा १५ करोड७५ लाख र ‘ग’वर्गको बैंक तथा वित्तीय कम्पनीहरुमा पाँच करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो। बैंकको निक्षेप पाउन बैंकहरुले तय गरेको न्यूनतम पूँजीकोष कायम गरी सञ्चालन भएको कम्तीमा दुई वर्ष पुरा हुनुपर्नेछ।

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब ५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने भएको छ। बैंकले एक वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने भएको हो।