नयाँदिल्लीः भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ जनाको मृत्यु भएको हो।
मारिनेमा सवैजसो धान खेतमा काम गरिरहेका थिए। भारतको राष्ट्रिय दैवी प्रकोप विभागका