सरकारले बिहीबार २० देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन्। त्यस्तै, श्रीलंका, दक्षिण अफ्रिका र स्पेनमा पनि माओवादी कोटाबाट राजदूत सिफारिस भएका छन्।दक्षिण अफ्रिकामा माओवादी कोटाबाट दानबहादुर तामाङ राजदूत […]