नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्युआर मर्चेन्ट र फोनलोनकोबारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन...