फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि नफालेरै फर्किन थाले

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् । स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किन थालेका हुन् । दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । मंगलबार प्रहरीको सुरक्षामा डेढ सय...

सम्बन्धित सामग्री

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा जाँदै गरेका गाडी तोडफोड गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोकेका गाडी तोडफोड गरेर समस्या थप जटिल बनाउन खोजेको देखिएको बताएका छन्। […]

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ।...

महानगरको फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीमाथि तोडफोड भएको छ।फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा राखिएको फोहोरको गाडी तोडफोड गरिएको हो। महानगर वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले गाडी राति ९ बजेतिर तोडफोड भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताइन् ।

काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीमाथि तोडफोड

काठमाडौँ – गए राति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ । गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर […]

ल्याण्डफिल साइटमा भएका उपकरण र फोहोर बोकेका गाडी तोडफोड

फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरु तोडफोड भएको छ। बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने सवारीसाधनहरु गएराती तोडफोड भएको हो। काठमाडौं महानगरपालिकाका दुई डोजर र एउटा एस्काभेटरसहित आलेटारनजिकै...

बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा  फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । नुवाकोट जिल्लाको सिमानामा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको छ ।तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटकी इन्स्पेक्टर लक्ष्मी खड्काले रातोपाटीलाई बताइन् ।  तोडफोड गर्नेहरुको पहिचान भएको छैन् । काठमाडौं महानगरपालिकाले घटनाबारे अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेको छ ।

काठमाडौंको फोहोर बोकेका १४ गाडी तोडफोड

ए राति बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले १४ गाडीमाथि तोडफोड गरेका हुन्।

बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिकै पार्किङ गरिएका फोहोर बोक्ने गाडीहरू तोडफोड

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर लिएर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै कोल्पुखोलामा पार्किङमा राखिएको फोहोरका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको हो । केही समयदेखि फोहोर फाल्न नदिन निहुँ खोज्दै आएको समूहले गाडी तोडफोड गरेको महानगरपालिकाले आशंका गरेको छ । १४ वटा फोहोर बोक्ने […]

काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

काठमाडौँ । काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडक खण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी […]

काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

२४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका […]