आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र भनिए पनि पालिकाहरुमा प्रभावकारी पर्यटन इकाइहरु नहुनु दुःखद सरोकारवालाहरुको टिप्पणी छ । निजी क्षेत्र एकातिर, पालिकाहरु आफ्नै लयमा हुँदा पर्यटन क्षेत्र अलपत्र बनिरहेको छ । चितवनमा १ सय ५० बढी पर्यटकीय होटलहरु छन् । झण्डै ४० अर्ब लगानी छ । कोरोना र अर्थतन्त्रमा देखिएका उतारचढावले पर्यटन क्षेत्र नै संकटमा छ […]