प्रधानमन्त्रीमा संविधान म नै हुँ भन्ने प्रवृति देखियो, हुकुमी शैलीमा शासन चलाउने काम भयो : देउवा

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दम्भ देखिएको बताएका छन्। विश्वासको मतमाथिको छलफलमा भाग लिँदै देउवाले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधि पुनर्स्थानपना पछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने प्रमले त्यो पनि आवश्यकता देख्नु भएन। अधिकारको विकेन्द्रीकरण संविधानको मूल मर्म हो। तर ओली त्यतातिर लाग्नु भएन। हुकुमी शैलीमा शासन चलाउने काम भयो।’…

सम्बन्धित सामग्री

केपी ओलीभन्दा कांग्रेस हजारौं गुणा लोकतन्त्रवादी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालिन एमाले अध्यक्ष समेत रहेका केपी ओलीले नेतृत्व गरेको गठबन्धन प्रतिगामी गठबन्धन रहेको र सत्ता गठबन्धन अग्रगामी गठबन्धन रहेको बताए । ‘दुईवटा प्रवृति र दुईवटा गठबन्धन आमनेसामने छन् । एउटा विकास र सम्बृद्धिप्रति प्रतिवद्ध छ र अर्को संविधान, लो

न्यायालय सुधार्न संविधान संशोधन

चोलेन्द्र शमशेर जबराले राजीनामा दिएको खण्डमा वा उनीविरुद्ध संसदको महाभियोग प्रस्ताव पारित भएमा, अर्को चोलेन्द्र शमशेर राणाले न्यायालयको नेतृत्व गर्ने होलान् । फेरि मन्त्रिपरिषद्‍मा कोटा खोज्ने र आफ्ना पकेटका व्यक्तिलाई नियुक्ति दिने परिपाटीको पुनरावृति होला । पात्र परिवर्तन होला, प्रवृति हैन । त्यसैले, न्यायालय सुधार गर्न पहिले संविधान संशोधन गरिनुपर्छ ।

नेपालमा कम्युनिष्ट पार्टी अवशानको यात्रामा !

संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना ! देशको प्रधानमन्त्री, ...

रमेशजंग रायमाझी, राष्ट्रियसभा विशेष समयमा

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरे ।बिहीबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताए । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाई राखेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिए । उनले भने, ‘असंवैधानिक कदम […]

वार्तामा बस्न नचाहनु भारतको हेपाहा प्रवृत्ति : नेता श्रेष्ठ

भारतले नेपालमाथि हेपाहा प्रवृति देखाई वार्तामा बस्न नचाहेको राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृतिका कारण वार्ता हुन नसकेको बताए।