नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति - NepaliPatra

काठमाडौँ । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । यस्तै कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव

काठमाडौं । नेपालमा चिकित्सा क्षेत्रका विभिन्न विधामा ६४ हजार बढी जनशक्ति अभाव रहेको देखिएको छ । चिकित्सा शिक्षा आयोगका अनुसार विशेषज्ञ चिकित्सकदेखि आयुर्वेदिक, प्राकृतिक, फिजियोथेरापी लगायतका जनशक्तिको अभाव देखिएको हो । नेपालमा चिकित्सक, नर्स, पारामेडिक्सलगायत स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दुई लाख ५७ हजार दुई सय तीन जना मेडिकल जनशक्तिको आवश्यकता रहेको तथ्यांक सार्वजनिक भएको छ […]

विशेषज्ञ चिकित्सकको हाहाकार, स्टाफ नर्स आवश्यकता भन्दा बढी

२६ असार, काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य जनशक्ति (चिकित्सक, नर्स, मिडवाइफ) सन्तुलित हुनुपर्छ । स्वास्थ्यका लागि मानवस्रोत सम्बन्धी विश्वव्यापी रणनीतिः जनशक्ति २०३० अनुसार प्रति हजार जनसंख्यामा स्वास्थ्य जनशक्तिको अनुपात ४.४५ हुनुपर्छ । नेपालले यो अनुपात भेट्टाएको छैन । भएको जनशक्तिमा पनि चिकित्सकको चर्को अभाव छ भने नर्सको संख्या आवश्यकता भन्दा बढी देखिएको छ […]

डडेलधुरा अस्पतालमा जनशक्ति अभाव

डडेलधुरा । सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेलधुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेलधुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

डडेल्धुरा – सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै […]

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार, उपकरण तथा थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ। भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न थालको छ।

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी

काठमाडौँ,१६ कार्तिक । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द« मल्लले बताए । उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ […]

जनशक्ति नहुँदा आइसीयू-भेन्टिलेटर संचालनमा आउन सकेन

धनकुटा । सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति ब्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आइसीयू र भेन्टिलेटर संचालनमा आउन सकेको छैन् । धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू बेड रहेपनि जनशक्ति नहुँदा संचालनमा आउन नसकेको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो । आइसीयू र भेन्टिलेटर संचालनका लागि कम्तीमा एक-एकजना एनेस्थेजियोलिष्ट […]

मस्तिष्काघात : ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै  उनीहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खला अन्तर्

मस्तिष्काघात : ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उहाँहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी …

रामपुर अस्पतालः विशेषज्ञ दरबन्दी छ, जनशक्ति छैन

पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञसहितको सरकारी दरबन्दी भए पनि जनशक्तिका अभावमा नागरिकले सेवा लिन पाएका छैनन्।