काठमाडौं– रुसी आक्रमणविरुद्ध लड्न आफूहरुलाई हतियार चाहिएको युक्रेनी विदेशमन्त्रीले जनाएका छन् । उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका विदेशमन्त्रीहरुको बैठकअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफूहरुलाई हतियार चाहिएको बताएका हुन् । ‘मेरो एजेण्डा सामान्य छ, हामीलाई तीनवटा चिज मात्र चाहिएको छ– हतियार, हतियार, हतियार’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ‘जति धेरै र जति चाँडै युक्रेनमा […]