असार ३, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।
कम्पनीको २२ लाख ६२ हजार ८९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।अव कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत(६० : ४०) कायम भएको छ ।