काठमाडौं । आजको प्रतिनिधिसभा बैठक भर्खरै सुरु भएको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्ने समय दिएका थिए । त्यसपछि नेकपा एमालेका सांसदहरूले बोल्न अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले सांसद योगेश भट्टराईलाई बोल्ने समय दिएका थिए । त्यस क्रममा सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई अव अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक धरातल […]