वीरगंज : भारतबाट दुई वटा रेल सेट नेपाल आएको १० महिना बिति सक्दा पनि सञ्चालनमा आउन सकेको छैन। गतवर्ष असोज २ मै आएको रेल सञ्चालन हुन नसक्दा अन्य भौतिक पूर्वाधार तथा रेल सेटको इन्जिन र डिब्बामा पनि खराबी आउन सक्ने देखिएको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय मातहत रहेको…