फिल्म फ्लप भएपछि यी अभिनेताले निर्मातालाई फिर्ता दिए पारिश्रमिक

बलिउड सबैभन्दा पुरानो फिल्म उद्योगमा गनिन्छ । यसका फिल्म तथा स्टारले सधै दर्शक लोभ्याउने गरेका छन् । पछिल्लो समय बलिउड उद्योगको अवस्था भने नाजुक रहेको छ । बलिउडलाई अहिले दक्षिण भारतीय (साउथ) फिल्मले प्रभाव पारिरहेको छ । किनभने ठूला स्टारका फिल्म बक्स अफिसमा धमाधम फ्लप भइरहेका छन् । रणवीर कपूरको ‘शमशेर’, आमिर खानको ‘लालसिंह चड्ढा’ होस् वा अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’ एकपछि अर्काे गर्दै धमाधम बक्स अफिसमा फिल्म ध्वस्त हुँदैछन् । यस्तो अवस्थामा फ्लप फिल्मको जिम

सम्बन्धित सामग्री

फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस ।अक्षय कुमार :अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार

फिल्म फ्लप भए पनि आफ्नो पारिश्रमिक बढाउने गर्थे राज कुमार !

एजेन्सी । आफ्नो दमदार संवादका कारण निकै चर्चाम रहन्थे अभिनेता राज कुमार । आज उनको जन्मदिन हो ।

फिल्म फ्लप भएपछि आयुष्मानले पारिश्रमिक घटाए

बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन् । आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन् ।

लालसिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।फिल्म फ्लप भएपछि आमिरले आफ्नो अ

आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता

बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् । तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि त्यसको भागिदार आफू पनि हुने अनुभव लिँदै पारिश्रमिक पनि फिर्ता दिन पछि पर्दैनन् ।गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरण

बलिउडमा धेरै विभेद भोगेँ : तापसी पन्नू

अभिनेत्री तापसी पन्नूले बलिउडमा हुने विभेदको बारेमा बताएकी छिन्। उनले आफूले भोगेको अनुभव समेत सेयर गरेकी छिन्। उनले भनिन्, ‘हिरोको अघिल्लो फिल्म फ्लप हुँदा मलाई पारिश्रमिक घटाउन भनिएको थियो, ताकी फिल्मको बजेट नियन्त्रण गर्न सकियोस्।’ त्यस बेलादेखि आफूलाई राम्रो लागेको फिल्महरूमा मात्र काम गर्ने निर्णय लिएको उनी बताउँछिन्। उनले करियरको…