कैलालीको धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा कायम

१६ मंसिर, धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि (शनिबार) बिहान सम्म कायम रहने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना निकालेर निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने बताएका छन् । हिजो (बिहीबार) बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । […]

सम्बन्धित सामग्री

धनगढीमा भीषण आगलागी– अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति

शनिबार बिहान कैलालीको धनगढीमा भएको भीषण आगलागीबाट अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति पुगेको छ। शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ मा रहेको सारथी अस्पताल क्षेत्रमा आगलागी भएको थियो।

चालकहरू लागुऔषधको नसामा, धनगढीमा एकै दिन ६ जना पक्राउ

सार्वजनिक यातायात चलाउने चालकहरू नै लागुऔषध दुव्र्यसनी रहेको पाइएको छ । धनगढीमा एकै दिन ६ जता यस्ता चालक पक्राउ परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले शनिबार बिहान गरेको चेकजाँचमा...

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

धनगढी। धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । अत्तरिया-धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको […]

धनगढीमा निषेधाज्ञा हट्यो

काठमाडौं : कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ। ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो। अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो। निषेधाज्ञाबीच शुक्रबार  पनि प्रदर्

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

कहिलेदेखि हट्छ धनगढीमा जारी निषेधाज्ञा ?

काठमाडाैं । ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ ।धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा […]

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

धनगढी – ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा सडक खण्डमा सडक निर्माणमा प्रयोग […]

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

कैलालीः धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीय  चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हट्ने भएको छ। भोलि बिहान ४ बजेपछि मात्रै निषेधाज्ञा हट्ने आदेश जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। पञ्चोदय मावि धनगढीमा अध्ययनरत छात्रा साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्स्ट्रक्सनको ग्रेडरले…

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।...

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा

काठमाडौँ- कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् । बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका […]