विचरो, कवि, अब के गरोस् उसका मस्तिष्कभरि सिरियामा बम पड्केका कविताहरू ताजै छन् अमेरिका , कोरियाली युद्धपोतहरू हिंसामा अग्लेका कविताहरू उकुसमुकुस छन् घडी हेर्छ – नौ बज्दै छ खल्ती छाम्छ –रित्तो बिलकुल रित्तो,
चुलोमा ग्याँस आउला कसरी ! छोराका गणित कपी स्...